25Shares

पोखरा, २६ भदौ पोखरा उद्योग वाणिज्य संघ उपाध्यक्ष (उद्योग) मा युवा व्यवसायी देवेन्द्र केसी निर्वाचति भएका छन् संघको ३४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको मतदानको आज जारी गणनामा उनलेनिकटतम् प्रतिस्पर्धी हिरामणि पण्डितलाई पराजित गरी आगामी वर्षे कार्यकालका लागि निर्वाचित भएकाहुन् निर्वाचित देवेन्द्रले १७९१ हिरामणिले ७२० मत प्राप्त गरेका छन् ३० मत बदर भएको निर्वाचनसमितिले जनाएको यसअघि सदस्य थिए

कुटी ग्रुपअन्तर्गत पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आएका केसीले कुटी रिसोर्ट, होटल कुटी, कुटी एग्रो, लेविज मिनिरल वाटर उद्योग, कुटी बैंक्युट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल, सोनिया अटोमार्ट, सल्यान भदौरे किराना स्टोर्स, बलेनी क्याफे, कुटी अपार्टमेन्ट एण्ड रियलस्टेट कम्पनी लगायत अन्य विभिन्न सामाजिक एवं व्यावसायिक क्षेत्रमा उनको सक्रियता छ ।

युवा व्यवसायी एवं नेपाली काँग्रेसका युवा नेतासमेत रहेका देवेन्द्र केसी प्रदेश सभा सदस्यका लागिसिफारिससमेत भएका छन् कास्कीको क्षेत्र नं. बाट पार्टीले केसीलाई प्रदेश सभा सदस्यका लागिसिफारिस गरेको केसी पार्टीको गण्डकी प्रदेश सदस्य समेत रहेका छन् राजनीतिमा युवाहरुको आकर्षणबढिरहेको अवस्थामा केसी सिफारिसमा पर्नुलाई चासोका रुपमा हेरिएको

25Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected