9Shares

पोखरा । सत्तारुढ दल नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आयोगले तोकेको समय सीमाभित्र समानुपातिकतर्फको सूची आयोगमा उत्साहपूर्वक दर्ता गरिएको जानकारी दिए ।

 

 

9Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected