0Shares

पोखरा भ्यूज
२९ भदौ, काठमाडौं । नेपाल आयल निगमनले इन्धनको मूल्यमा पुनः वृद्धि गरेको छ । शुक्रबार अर्थात् आज मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको रु १ रुपैयाँ र तथा डिजेल र मटिट्तेलमा लिटरको रु. ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।

निगमले स्वचालित मूल्य प्रणाली लागू गरेपछि इन्धनको मूल्य तत्कालै हेरफेर हुने गरेको छ । अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ भने चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ । मूल्यसम्बन्धी विवरण निगमले जारी गरेको सूचनामा उल्लेख छः

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected