11Shares

पोखरा भ्यूज

पोखरा । माछापुच्छ्रे मावि ढिकुरपोखरी, एसएलसी व्याची समूह–२०४७ को पहिलो भेलाले नौं सदस्यीय कार्यसम्पादन समिति गठन भएको छ । कार्तिक २६ गते सम्पन्न पहिलो जमघट भेलामा परिणत भई भेलाले नौं सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो ।

भेलाले ०४७ समूहका पूर्व बिधार्थी टंकराज अधिकारी संयोजक रहने गरी सदस्य कार्यसम्पादन समिति गठन गरेको । सचिवालय अन्य सदस्यमा विष्णुप्रसाद शर्मा, हरिराम भण्डारी, नारायण बहादुर कुँवर, गणेश प्रसाद अधिकारी, हरिकुमारी केसी, सरस्वती अधिकारी, राजु प्रसाद दाहाल देवनारायण पौडेल रहेका छन् ।भेलाले आगामी फागुन १९ गते बृहत् भेला सहित बनभोज कार्यक्रम गर्ने र आवश्यक तयारीका लागि कार्यसम्पादन समितिलाई सम्पूर्ण अधिकार दिएको छ ।

11Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected