2Shares

पोखरा भ्यूज । नेपालको सबै भन्दा ईन्धन किफ़ायति पारिवारिक कार सुज़ुकी सेलेरियो कार नयाँ स्वरूपमा पोखरामा सार्वजनिक भएको

नेपालका लागि सुजुकी चार प्रांग्रे साधनको आधिकारिक वितरक सिजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकपका आधिकारिक विक्रेता बतास ब्रदर्स प्रालि पोखराले मंगलवार सार्वजनिक गरेको बतास ब्रदर्स पोखराका प्रमुख संचालक अधिकृत राजेश रानाभाट मानव संसाधन प्रमुख विश्वमणि भण्डारीले सबै भन्दा इन्धन किफ़ायति मारुती सुजुकी सेलेरियो कारको एक समारोहका विच सार्वजनिक गरेका हुन

सर्वाधिक माईलेज दिने सो गाडी कम संचालन खर्चले उपभोक्तालाई राहत मिल्ने कम्पनीको विश्वास रहेको प्रमुख संचालक अधिकृत रानाभाटले बताए निकै आकर्षक लुक्समा सार्वजनिक गरिएको सेलेरियोमा आइडल स्टार्टस्टप फिचर थप गरिएको भने यसले २६.६८ किलोमिटर प्रति लिटरको उच्च माइलेज प्रदानगर्ने कम्पनीको दावी नयाँ सेलेरियो पहिलेभन्दा धेरै पावरफुल हुने कम्पनीले जनाएको

विगत २५ बर्ष अघिदेख़ि पोखरा बजारमा ल्याईएको सुज़ुकी ब्राण्डको सर्वसुलभ स्पेयर पार्ट्स पाई राखेको धेरैले म पराईएको ब्राण्डमा थप नयाँ ब्राण्डले सबैको मन जित्ने रानाभाट बताउछन

नयाँ जेनेरेशन सेलेरियोमा नयाँ थ्रीडी अर्गानिक स्क्ल्प्टेड डिज़ाईनफसर्टइनसेगमेन्ट सुरक्षा सहित अन्य सुविधाहरू भएको कम्पनीले जनाएको

तीन भेरियन्टमा नेपाली बजारमा भित्रिएको भिएक्सआई भेरियन्टको मूल्य २७ लाख ९९ हजार, जेडएक्सआई भेरियन्टको मूल्य २९ लाख ९९ हजार जेडएक्सआई प्लस भेरियन्टको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकेको सो कार रङ सिल्की सिल्भर, सोलिड फायर रेड, आर्कटिक ह्वाइट, क्याफिन ब्राउन, ग्लिस्टेनिङ ग्रे स्पीडीब्लूमा उपलब्ध रहेको मानव संसाधन प्रमुख विश्वमणि भण्डारीले जानकारी दिए

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected