22Shares

काठमाडौं । नेकपा (एमाले) नेता नेता भीम रावलले अगामी निर्वाचनका लागि टिकट नपाउने भएका छन् ।

१० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका रावलले अछाम-१ मा एमालेबाट प्रतिनिधि सभातर्फको टिकट नपाउने भएका हुन् ।

रावलको निर्वाचन क्षेत्रमा झपट बोहरालाई टिकट दिइने भएको छ । बोहरा नेकपाको एकता बदर भएपछी नेकपा (माओवादी केन्द्र)बाट एमाले प्रवेश गरेका थिए ।

22Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected