15Shares

पोखरा पोखरा १५ जोड़ने मितेरी पुलबाट हाम फालेर बाग्लुंग नगरपालिका९ स्थायी घर भएका वर्ष ४८ का केदार खड़का वेपत्ता भएका छन् आज (विहिबार) बिहान बजेको समयमा खड़काले पुलबाट हाम फालेको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी जवान घनश्याम नाउँले जानकारी दिए

केहि समय पहिलादेख़ि विरामी भएका उनी आफ्नो दाजु, छोरा भान्जा सहित झारफुक गर्न हिडिरहेको बेला एक्कासी पुल माथीको रेलिङमा चढ़ि पुलबाट हाम फालेको प्रत्यक्षदर्शी उनका छोरा जिवन खड़काले बताएका छन्

उनी १५ दिनदेख़ि उपचारको लागि पोखरा १५ नयाँगाउँ स्थित दाजुको घरमा बस्दै आएका थिए ।  वेपत्ता खड़काको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected