73Shares

पोखरा । वि आर घारीपाटनको आयोजनामा पोखरामा वि आर घारीपाटन साईड खुला फुटसल प्रतियोगिता२०८१ हुने भएको

आउँदो चैत्र गते आयोजना हुने प्रतियोगिता पैयुम् स्पोर्ट्स सेन्टर पोखरा१०, रामघाटमा सञ्चालन हुनेछन् प्रतियोगितामा ३० भन्दा बढी टिमहरुले सहभागिता जनाउने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक पूर्ण गुरूङले बताए

फागुन २९ गतेसम्म टिम दर्ताको समयसीमा रहँदा सहभागी शुल्क हजार तोकिएको । खुल्ला प्रतियोगिता भएकोले सबै खेलाडी टिमले सहभागिता जनाउन सकिने संयोजक गुरूङले जनाए 

प्रतियोगिताको विजेताले नगद लाख हजार सय ११ उपविजेताले ५५ हजार सय ५५ रूपैयासहित शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् उत्कृष्ट खेलाडी उच्च गोलकर्ता बेस्ट गोलकिपरले समान ५ हजार सय ५५सहित शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्

पछिल्लो समय फुटसलमा बढ्दो आकर्षणसँगै यो खेलको विकासमा केहि सहयोग होस् खेलाडीको क्षमता अभिवृद्धिमा सहयोग पुगोस् भनेर यो प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक गुरूङले बताए

यस प्रतियोगिताले खेलकुद फुटसल क्षेत्रमा योगदान पुर्‍याउनुका साथै नयाँ खेलाडीहरुको प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने सहसंयोजक मनोज गुरूङ (ख़ुशीमान)ले जनाए

नकआउट फर्म्याटमा चल्ने प्रतियोगिताका हरेक खेल पहिलो दोस्रो हाफ १०१० मिनेटको रहनेछन् पोखरा महानगरपालिका वडा नं. को विशेष सहयोगमा सम्पन्न हुने प्रतियोगिताको मुख्य प्रायोजकमा लर्न टु फ़्लाई कन्सलटेन्सि, न्यूरोड पोखरा रहेको


73Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected