२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पोखरा विश्वविद्यालयमा विद्यार्थीको रिले अनसन

पोखरा, ३१ भदौ । पोखरा विश्वविद्यालयमा विद्यार्थीले रिले अनसन थालेका छन् । विश्वविद्यालयले अनावश्यकरुपमा सम्बन्धन दिएको विरोधमा विगतदेखि नै आन्दोलन गर्दै आएको नेविसंघ पोखरा विश्वविद्यालय मुल इकाइ समितिले माग पूरा गर्न दबाबका लागि रिले अनसन नै थालेको हो । लेखनाथस्थित ढुंगेपाटनमा रहेको विश्वविद्यालयको मुलद्वार अगाडि विद्यार्थी अनसन बसेको विद्यार्थी नेता राजीव भण्डारीले बताए ।
इकाइ सभापति सिरोज सुवेदीले आफूहरुको माग सम्बोधन नगरी उल्टै झुठा मुद्दा लगाउने काम विश्वविद्यालयले गरेको बताए । विश्वविद्यालयले हालसम्म ५८ कलेजलाई सम्बन्धन बाँडेको उनले बताए ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याललाई यसबारेमा सचेत गरे पनि आफूहरुलाई झुठा मुद्दा लगाउने, विद्यार्थी विद्यार्थी जुँधाउने, राजनीतिक दबाल र यातना दिएर आन्दोलन दबाउने खेलमा विश्वविद्यालय लागिपरेको उनले बताए ।
यसैबीच, नेविसंघ पोखरा विश्वविद्यालयका नेता युनिक लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयलाई नै धराशायी बनाउन थालिएको यस्ता क्रियाकलापविरुद्ध नेपाल विद्यार्थी मुल इकाइ समिति रिले अनसनजस्तो कठोर आन्दोलनका कार्यक्रम गर्न लागेको छ ।
विश्वविद्यालय रक्षार्थ र भ्रष्टाचारविरुद्धको अभियानमा सम्पूणर्को साथ र सहमर्थन रहने विश्वास व्यक्त गर्दछौं ।’

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…