
पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। क्लबले आगामी कात्तिक १८ देखि २३ गतेसम्म प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागेको हो। कार्यक्रमको...









































