२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

लायन्सको काठमांडौं र पोखरा क्षेत्रमा होली महोत्सव हुने

पोखरा । काठमांडौं र पोखरामा चैत ११ गते होली महोत्सव हुने भएको छ । फागु पुर्णिमाको अवसर पारी लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत गण्डकी क्षेत्रका लायन्सहरूको एस.आर. के.सी. बेन्कुईट माटेपानी पोखरामा होली महोत्सव हुन लागेको डिष्ट्रिक्ट चिफ पि.आर.ओ. एवं कार्यक्रम संयोजक शैलेन्द्र मोहन भट्टराईले जानकारी दिए ।

त्यस्तै, सोही दिनमा दियालो फुडल्याण्ड काठमांडौंमा बाग्मती क्षेत्रका लायन्स सदस्य बिच फागू पुर्णिमाको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम रहेको डिष्ट्रिक्ट को–अर्डिनेटर एवं कार्यक्रम संयोजक बिष्णु प्रसाद भण्डारीले जनाए ।

लायन्स सदस्य विच एक आपसमा रंग आदानप्रदान गर्दै फागू पुर्णिमाको शुभकामना आदान प्रदान एवं सामाजिक सद्भावलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । पोखरा हुने होली महोत्सव बिहान ८.३०-१२.३० बजेसम्म र काठमांडौंमा हुने महोत्सव १०.३०-२.३० बजेसम्म हुने आयोजकले जनाएको छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि पोखरा क्षेत्रमा डिष्ट्रिक्ट चिफ पि.आर.ओ. शैलेन्द्र मोहन भट्टराई संयोजक रहने गरी सदस्यहरू शान्ता देवी थापा भण्डारी, बसुधा पराजुली भट्टराई, दिल बहादुर थापा, गंगा विलास लोहनी, नागेन्द्रराज बराल र गिता बराल रहेका छन् ।

काठमांडौमा डिष्ट्रिक्ट को–अर्डिनेटर बिष्णु प्रसाद भण्डारी संयोजक रही सदस्यहरूमा मेनका लामा, संगीता शर्मा र शारदा न्यौपाने रहेका छन् ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…