२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

शारीरिक अपांगता भएका परियारलाई लायन्स संवृद्धिद्वारा खाध्यान प्रदान

पोखरा भ्यूज

पोखरा, २८ भदौ । सेवा भावले भरिएको सामाजिक काममा सक्रिय लायन्स क्लव अफ पोखरा संवृद्धिले पोखरा–७, घारीपाटन, तिनकुने निवासी प्रेम परियारको परिवारलाई खाद्य सामग्री प्रदान गरेको छ । लायन्स डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको क्लब संवृद्धिले शारीरिक अपाङग्ता भएका प्रेम र उनका छोरा सूर्य परियारलाई विहिवार एक कार्यक्रमका विच खाद्य सहित घरायसी सामग्री प्रदान गरिएको क्लबका सदस्य एवं कार्यक्रम संयोजक उषा गुरूङले बताईन् ।

लायन्स अन्तर्राष्ट्रियको हंगर रिलिफ प्रोग्राम अन्तर्गत जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने भनाईलाई मनन् गरी खाध्यान उपलब्ध गराईएको क्लबका अध्यक्ष शान्ति श्रेष्ठको भनाई छ ।

क्लबका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ के नेपालका कर्पोरेट पार्टनरशिप डिष्ट्रिक्ट चिफ कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लबका रिजन चेयरपर्सन बिष्णुप्रसाद चापागाईं, क्लबका पूर्व अध्यक्ष, क्लब पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो ।

क्लबका अध्यक्ष शान्ती श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम क्लबका सह–सचिव संगीता रेग्मी सुबेदीले संचालन गरेकी थिईन् ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…