1Shares

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीकोनिजी सचिवमा सहसचिव बिनोद बहादुर कुँवर नियुक्त भएकाछन् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत सहसचिव कुँवरले आइतबार(भोली) देखि निजी सचिवकोजिम्मेवारी सम्हाल्ने प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दिएको  

यस अघिसमेत प्रधानमन्त्री ओलीको प्रशासन महाशाखा प्रमुख रही सकेका कुँवर लामो समय प्रदेश बसाई पनिकेही समयअघि मात्रै स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा आएका थिए

को हुन् कुँवर 
सहसचिव कुँवर इमान्दार छविका काम गर्ने कर्मचारीका रूपमा चिनिन्छन् स्वास्थ्य मन्त्रालय आउनु अघिगण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, लोक सेवा मुख्यमन्त्री कार्यालय गरी करिब तीन वर्ष प्रदेशसचिव बसेका कुँवर त्यसअघि आन्तरिक राजश्व विभागको महानिर्देशक १४ महिना बसे त्यसअघि दुई पटकगरी करिब तीन वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिताएका कुँवर सहसचिव भएपछि दुई वर्षसंघीय लोक सेवा आयोगमा काम गरेका थिए  

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected