0Shares

पोखरा भ्यूज
२५ मंसिर, काठमाडौँ — कीर्तिपुरमा बसको ठक्करबाट सशस्त्र मुख्यालका एक प्रहरी जवानको मृत्यु भएको छ । वडा नम्बर–६ को चोभार गेट नजिक सशस्त्रका सुवासचन्द्र रतला सवार मोटरसाइकललाई मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको बसले ठक्कर दिँदा उनी घाइते भएका थिए ।

बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा बझाङको जयपृथ्वीबहादुर नगरपालिका– कोटेली ५ का रतलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected