२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

पुतली बाजेको निधन

पोखरा भ्यूज

पोखरा । ‘पुतली बाजे’ भनेर चिनिने बेलायती नागरिक कोलिन स्मिथको निधन भएको छ ।

लामो समय पिसाव सम्बन्धि रोगले थलिएका (नेपालका सम्मानार्थ नागरिक) कोलिन फिलिप स्मिथको शनिवार बिहान तीन बजे निधन भएको हो । उपचारका क्रममा पोखराको हरियोखर्क अस्पतालमा ८७ बर्षको उमेरमा निधन भएको हो ।

नेपालमा पुतलीको अनुसन्धानका उनी जानकार थिए । नेपालमा उनले गरेको पुतलीको अनुसन्धानबारे योगदान अतुलनीय छ । पुतलीको संरक्षण, खोज र अनुसन्धानगरेवापत् उनले ‘पुतली बाजे’को उपनाम पाएका हुन् ।

उनकै पहलमा पोखराको पृथ्वीनारायण क्याम्पस परिसरको अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजिम पुतलीसंग्रहालयको नामले चिनिन्छ। सन् १९६५ मा खुलेको यो संग्रहालयमा विभिन्न खालका जीवजन्तु, पशुपंक्षीसंग्रहित छन् । तीमध्ये सबैभन्दा बढी पुतलीका प्रजाति छन्। उनले पुतलीबारे करिब ३ दर्जन पुस्तक लेखेकाछन्।

उनले नेपालमा पाइने करिब साढे ६ सय प्रजातिका पुतलीको खोज अनुसन्धान गरेर सोही संग्रहालय सजाएकाहुन्। आजभन्दा करिब ६० वर्षअघि पोखराको लामाचौरस्थित नेपाली आदर्श विद्यालय पढाउन आएकाबेलायती नागरिक कोलिन स्थिम नेपालमै रमाए।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…