
12Shares
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङका भेषबहादुर पौडेललाई वन तथा वातावरण मन्त्रालयको मन्त्री पदमा नियुक्त गरेका छन् ।
राजीव गुरुङ उर्फ दिपक मनाङेले छाडेको वन तथा वातावरण मन्त्रालयमा पौडेललाई मुख्य मन्त्री पाण्डेले नियुक्त गरेका हुन् ।
पौडेलको आजै नै साढे ४ बजे शपथको तयारी भएको स्रोतले जनाएको छ । यो सँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ ।
12Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।























