24Shares

पोखरा, १८ माघ । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसानप्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट गुरुकुल विद्यासदन च्याम्पियन भएको

गुरुकुल विद्यासदनले हिसान गण्डकीको दोस्रो सस्करणका च्याम्पियन त्रिवेणी पब्लिक सेकेन्डरी स्कुललेखनाथलाई  गोल अन्तरले हरायो विद्यासदनलाई च्याम्पियन बनाउन सुमित मल्लले गोल गरे त्रिवेणीले मदरल्याण्ड सेकेण्डरी स्कुललाई गुरुकुलले कास्की मोडनाइज स्कुललाई टाइब्रेकरमा गोल अन्तरले हराउदै फाइनल प्रबेश गरेका थिए

तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताका लागि कास्कीबाट १० टिम छनौट भएका छन् छनौटहुनेमा गुरुकुल विद्यासदन, त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल, टप्स इङलिस बोडिङ स्कुल, मदरल्याण्ड सेकेन्डरीस्कुल,  डाइमन्ड सेकेन्डरी स्कुल, जुनियर सिटिजन एकेडेमी, पोखरा युनाइटेड एकेडेमी,  कास्की मोडनाइजएकेडेमी, सगरमाथा सेकेन्डरी स्कुल ग्लोबल कलेजीयट छनौट भएका छन्

कास्की छनौट प्रतियोगितामा ३१ विद्यालय सहभागीता जनाएका थिए प्रतियोगितामा विजयी खेलाडीलाईगण्डकी प्रदेश खेलकुद समितिका उपाध्यक्ष ध्वजकुमार गुरुङ, हिसान गण्डकीका अध्यक्ष डा रामजी शर्मा, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसि, सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष संजय लिगल, सल्लाहाकार सन्तोष पराजुली लगाएतले विजयी खेलाडी मेडल, प्रमाणपत्र टर्फि प्रदान गरे

तेस्रो संकरणका हिसान गण्डकी फुटसल प्रतियोगिता फागुनमा हुनेछ प्रतियोगितामा कास्कीबाट १०, नवलपुरबाट , स्याङजाबाट , पर्वत, बाग्लुङ म्याग्दीबाट , तनहुँ, लम्जुङ गोरखाबाट गरी १६ टिमलेप्रदेश स्तरीय प्रतियोगिता खेल्ने छन् प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दैआएको प्रदेश स्तरीय प्रतियोगिताको विजेताले नगद लाख, मेडल, ट्रफि उपविजेताले नगद ५० हजार, मेडल ट्रफि प्राप्त गर्ने छन् प्रतियोगिताका मुख्य प्रायोजन युआरएलले गरेको

24Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected