२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबर

बाबा फाउण्डेशनद्वारा बिभिन्न तीन ठाउँमा अत्यावश्यक सामाग्री प्रदान

पोखरा । बाबा फाउण्डेशन नेपालले बिभिन्न तीन ठाउँमा अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको छ ।

फाउण्डेशनले शनिवार बिन्धवासिनी मावि बरपाटन पोखरा र बाल सुधार गृह सराङ्कोटमा स्टेशनरी, खेलकुदका सामाग्री र तीन\तीन स्थान डस्विन प्रदान गरेको छ भने पोखरा–३२, लामेआहालस्थित श्री राधाकृष्ण बृद्धाश्रममा छाता, र्हपिक्स र फलफुल  वितरण गरेको हो ।

न्यूनतम आवश्यकताको अभावमा शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नपरोस् भन्ने उदेश्य लगायत अत्यावश्यकीय सामानबाट पनि कोही पनि पर नहुन् भनि फाउण्डेशनले यी र यस्ता कार्यमा सहकार्य  गर्दै आएको अध्यक्ष दीलिपराज श्रेष्ठले बताए ।

फाउण्डेशनले उक्त सामाग्रीहरु बिन्धवासिनी माविमा बिद्यालयका प्रधानाध्यापक बसन्तराज पाण्डे र शिक्षक अविभावक संघका अध्यक्ष प्रेमबहादुर गुरुङ, बाल सुधार गृह सराङ्कोटमा साईको सोसल काउन्सिलर ज्वोती शर्मा र प्रहरी सहायक निरिक्षक गौतम श्रेष्ठलाई स्टेशनरी, खेलकुदका सामाग्री र तीन\तीन डस्विन साथै श्री राधाकृष्ण बृद्धाश्रमका लागि प्रथम उपाध्यक्ष सोभामोहन पौडेललाई छाता, र्हपिक्स र फलफुल  प्रदान गरेको  थियो ।

श्री राधाकृष्ण बृद्धाश्रमका लागि वडा प्रहरी कार्यालय गगनगौडाका इन्चार्ज प्रहरी नायव निरीक्षक बिष्णु बहादुर पल्ली मगरको समन्वयमा फाउण्डेशनले उक्त सामग्री प्रदान गरेको हो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका अध्यक्ष श्रेष्ठसहित फाउण्डेशनका सचिव टंकराज अभिकारी, कोषाध्यक्ष दीपक अधिकारी, सदस्यहरु सर्मिला श्रेष्ठ, जेपी प्रधानाङ्घ, टाईगर स्वामी, शुभचिन्तक उषा श्रेष्ठ, एकता प्रधानाङ्घ लगाएतको उपस्थिति रहेको थियो ।

 

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…