
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले जेनजी आन्दोलनका क्रममा भएको आगजनीले आफ्नो दशकौँको पसिना र मिहिनेतले जोडेको सम्पत्ति खरानी बनाएको भए पनि आत्मबल र इमानदारी जल्न नसक्ने बताएका छन्।
उनले सामाजिक संजाल फेसबुक मार्फत भावुक एवम् पिडादायी शब्दमा व्यक्त गरिएका भनाइहरु –














