7Shares

पोखरा भ्यूज लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे(J) नेपालको आगामी माघ २९ गते पोखरामा हुनगइरहेको डिष्ट्रिक्ट कन्भेन्सनको लागि धुर्व श्रेष्ठले डिष्ट्रिक्ट गभर्नर पदका लागि मनोनयन दर्ता गरेका छन उनिसँगै प्रथम द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पदमा काठमाँड़ौका हरिप्रसाद  मरहट्टा  पोखराका मिलनथापाले मनोनयन दिएका छन

मनोनयन गर्दा गराउँदै तीनै जना उम्मेदवारले उपस्थित लायन्स लिडरहरूसँग शतप्रतिशतएस भोटको लागिअपिल गरेका छन्

विगत ४४ बर्षदेख़ि निरन्तर लायनवादमा सक्रिय श्रेष्ठ पोखराको पुरानो लायन्स अन्तर्राष्ट्रियमा पनि सफल क्लबको पहिचान बनाएको लायन्स क्लब अफ पोखरा अन्नपूर्णको संस्थापक उपाध्यक्ष, अध्यक्ष हुदै डिष्ट्रिक्टका महत्वपूर्ण पदमा आफुलाई अव्वल सावित गरेका व्यक्ति हुन त्यस्तै, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पदका मरहट्टा सन २००२ देखि लायन्स अभियानमा सक्रीय   रहेका लायन्स क्लब अफ काठमाँड़ौ बूढ़ीगण्डकीका पूर्व अध्यक्ष सन २०१० देख़ि लायनवादमा लागेकी द्वित्तिय भाईस गभर्नर पदकी उम्मेद्वार थापा लायन्स क्लब अफ पोखरा सेती गण्डकीकी पूर्व अध्यक्ष हुन 

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण, काठमाँड़ौ बूढ़ीगण्डकी पोखरा सेती गण्डकीद्वारा बुधवार पोखरामा आयोजित एक कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ बि१ नेपालका डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्य साथै डिष्ट्रिक्ट नोमिनेशन कमिटिका अध्यक्ष कृष्णप्रसाद बास्तोला सदस्य नागेन्द्र बराललाई तिनै जना उम्मेद्वारहरूको मनोनयनपत्र हस्तान्तरण गरेका थिए  

मनोनयन कार्यक्रममा बोल्दै प्रस्ताविक डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक्ट गभर्नर धुर्व श्रेष्ठले मेरो कार्यकालमा मेरो विचारको मात्र कार्ययोजना बनाउने छैन आगामी दिनमा आउने नेतृत्व वर्ग पूर्व डिष्ट्रिक्ट गर्भनरहरुको लामो अनुभवलाई भरपुर सहयोग लिदै लामो दिर्घकालिन योजनाहरु पस्कने छु उनले भनेलायनवादमा आफ़नो अनुभव योगदान नयाँ बन्दै गरेको डिष्ट्रिक्ट ३२५ (J) जे मा भरपूर सदुपयोग गर्ने बताउदै क्लब बलियो बनाउन, प्रभावकारी पद्धतिबाट कार्य सञ्चालन गर्ने उद्देश्यले नेतृत्वका लागि इच्छुक भएको हुँ जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने लायन्सको नारा अनुरुप संख्यात्मक भन्दा पनि गुणात्मक लोकप्रिय भन्दा पनि प्रभावकारी कार्यक्रम सञ्चालन गरी विश्वमा फैलिरहेको लायनवाद मार्फत् धेरैको जीवनस्तरमा परिवर्तन आउन सकोस भन्ने मूल ध्येय नै मेरो उम्मेद्वारीमा लायन्समा३३ प्रतिशत पनि महिला सदस्य हुनुहुन्न, बर्षलाई  उमन मेम्बरसिप इयरका रुपमा घोषणा गरेर महिलाहरुलाईलायनमा समग्रमा नेतृत्व तहमा सबल बनाउने  लक्ष्य लिएको छु डिष्ट्रिक्टमा नेतृत्वका लागि यदाकदा देखिने तिक्तता असमझदारीलाई निर्मुल पार्दै सिस्टममा स्वस्थ्य बलियो लायन डिष्ट्रिक्ट रुपमा विकास गर्ने लक्ष्य समेत लिएको छु त्यो बाहेक युवा मित्रहरुलाई लक्षित गरी लायन्स इन्टरनेसनल एक्सचेन्ज कार्यक्रम, क्षमता अभिवृद्धि कार्यक्रम अन्य थुप्रै योजना लिएको छु मेरो अनुभव मसँगै सकिनु हुँदैन, नयाँ क्लब नयाँ लायन मित्रहरुका लागि प्रयोग हुनुपर्छ भन्ने नै मेरो मुख्यउद्देश्य रहेको मेरो होम क्लब लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा रहेरलायन्समा विदेशी ग्रान्ट सहयोगमा दर्जनौं परियोजना ल्याएकोअनुभव त्यसैलेत्यही अनुभव मित्रहरुसँगकोसहकार्यमा इन्टरनेसनल ग्रान्टका लागि पहल गरी क्लब प्रोजेक्टलाईजोड दिनेछु साथैलामो अवधिका परियोजना र टुक्रेभन्दा पनि समग्र रुपमा शिक्षा, स्वास्थ्य खानेपानीका ठूला परियोजना क्लबहरुमार्फत गर्नेलक्ष्य लिएको छु आफूभन्दा कम अवसर प्राप्त व्यक्तिहरुको मुहारमा उहाँहरुको शैक्षिक, समाजिक स्वास्थ्यको सुधारकालागि गरेको प्रयासले उहाँको अनुहारमा आएको मुस्कान नै सबैभन्दा ठूलो प्राप्ति हो

प्रथम द्वित्तिय भाइस डिष्ट्रिक्ट गभर्नरपदका उम्मेदवार मरहट्टा  थापाले भाईस गभर्नर गभर्नरकोसहयोगीरहेको बताउदै गभर्नरकासबैकाममा उत्तिकैसहयोगीकोभूमिका खेल्नेप्रतिबद्वता व्यक्त गरे

लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष सूर्यप्रसाद बरालको अध्यक्षतामा डिष्ट्रिक्ट ३२५ बि१ नेपालका डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्यको प्रमुख आतितथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन  प्रेमबहादुर श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नर धुर्वबहादुर थापा, योगेन्द्रलाल प्रधान लायन्स लिड़रहरू प्रजापति बास्तोला, शिवराम फुयाल, मोतीराज तिमिल्सिना, मधुसुदन कोईराला, शारदा पराजुली, रामराजा थापा, मिलन गोर्खाली, काठमाँड़ौ बूढ़ीगण्डकी अध्यक्ष प्रदीप कुमार गजुरेल, पोखरा सेती गण्डकीअध्यक्ष कल्पना थापा लगाएतले डिष्ट्रिक्ट गभर्नर भाईस गभर्नरलाई शतप्रतिशत एस भोटको दिनको लागिआग्रह गर्दै उम्मेद्वारलाई सफलताको शुभकामना व्यक्त गरेका थिए

लायन्स अन्तर्राष्ट्रियद्वारा नेपालमा रहेका वटा डिष्ट्रिक्टलाई रिडिष्ट्रिकिङ गर्ने अनुमति प्रदान गरेसँगै १५ वटाडिष्ट्रिक्ट पुग्दैछन् भने डिष्ट्रिक्ट बि अन्तर्गत वटा डिष्ट्रिक्ट कायम हुँदैछन्

7Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected