256Shares

पोखरा, १२ असोज लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याविनेट मिटिङको तयारी थालिएको असोज २८ २९ गते पर्यटकीय नगरी पोखरामा क्याबिनेट मिटिङ हुँदैछ बुधवार पोखरामा सम्पन्न पोखरा एरियाका जोन रिजन चेयरपर्सनहरूको भेलाले मिटिङको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको डिष्ट्रिक्टका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर एवं आयोजक क्लब लायन्स क्लब अफ पोखरा अभियानका संस्थापक अध्यक्ष बिनोद ढुङगानाले जानकारी दिनु भयो

पोखराको माटेपानी स्थित एस आर केसी बेन्क्यूईटमा हुने मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका १५६ वटा क्लबबाट करिव हजार बढ़ी लायन सदस्यको  सहभागी हुने डिष्ट्रिक्टका रिजन चेयरपर्सन एवं क्याबिनेट मिटिङ मूल आयोजक समितिका संयोजक प्रेम दाहालले जानकारी दिनु भयो क्याबिनेट मिटिङ सफल पार्न दाहालको संयोजकत्वमा विभिन्न वटा उप समिति सदस्य गठन गरिएको

भेलाले रिजन चेयरपर्सन संयोजक तथा जोन चेयरपर्सनलाई सहसंयोजक सो माताहातका क्लब अध्यक्षलाई समितिको सदस्यमा मनोनयन गरिएको आयोजक क्लब लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष कृष्ण लम्सालले जानकारी दिनु भयो

उहाँका अनुसार हल तथा स्टेज व्यवस्थापन उपसमिति संयोजकमा रिजन का रिजन चेयरपर्सन प्रेम दाहाल तथा सहसंयोजकमा जोन १३ १४ का जोन चेयरपर्सनद्वय किरण ढकाल राम्जी प्रसाद बराल साथै सदस्यमा सो माताहातका क्लब अध्यक्ष रहनु भएको रजिष्ट्रेशन उपसमिति संयोजकमा रिजन का रिजन चेयरपर्सन बिष्णु श्रेष्ठ एवं सहसंयोजकमा जोन का जोन चेयरपर्सन कमला गुरूङ सूर्य चापागाई चयन गरिएको किट व्यवस्थापन उपसमिति संयोजकमा रिजन का रिजन चेयरपर्सन हिरा भण्डारी तथा सहसंयोजकमा जोन  का जोन चेयरपर्सन नारायण पौडेल पदम लाल श्रेष्ठ यस्तै, खाना तथा खाजा (भोजन) व्यवस्थापन उपसमितिमा संयोजकमा रिजन का रिजन चेयरपर्सन गंगाबिलास लोहनी तथा सहसंयोजकमा जोन का जोन चेयरपर्सनद्वय मणिप्रसाद डुम्रे शोभा अधिकारी, अतिथि सत्कार स्वागत समितिमा रिजन का रिजन चेयरपर्सन डिलबहादुर थापा संयोजक तथा जोन का जोन चेयरपर्सन बिना पाइजा सोभा बानिया सहसंयोजक, होटल (आवास) व्यवस्थापनमा रिजन का रिजन चेयरपर्सन नगेन्द्रराज बराल संयोजक र जोन ११ १२ का जोन चेयरपर्सन बद्री नाथ भण्डारी कल्पना गुरूङ सहसंयोजक, सांस्कृतिक एवं मनोरंजनमा रिजन का रिजन चेयरपर्सन मोहन राज पौडेल संयोजक तथा जोन १० का जोन चेयरपर्सन अनिल सुवेदी रोज़ी श्रेष्ठ सहसंयोजक रहनु भएको

यस्तै, प्रिरजिस्टेशनको लागि काठमाडौं एरियामा राम कुमार तिमिल्सिना मेनका लामा, पोखरा एरियामा युबराज खनाल बिष्णु श्रेष्ठ, धौलागिरी एरियामा लोकेश पुनलाई ज़िम्मा दिईएको होस्ट क्लबका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्टका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले जानकारी दिनु भयो

पोखरामा आयोजित क्याबिनेट मिटिङले पर्यटकीय नगरी पोखराको पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास गरिएको

डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका १२ जिल्लामा सय ५६ क्लब मार्फत झण्डै हजार सय सदस्यहरुरहेका छन् भने पोखरा क्षेत्रमा मात्रै ५३ वटा लायन्स क्लब सक्रिय रहेका छन्

क्याविनेट बैंठकमा लायन्स क्लबले अहिलेसम्म गरेका कामको समिक्षा गर्दै आगामी एजेण्डाका विषयमा समेत छलफल हुने गर्छ प्रत्येक तिन/तिन महिनाको अन्तरालमा बर्षभरी हुने चार वटा क्याविनेट बैंठक मध्ये पोखरामा आयोजना गर्न लागिएको यो दोस्रो बैंठक विजनेश बैंठकको रुपमा रहेकोछ बैठकले अन्तराष्ट्रिय स्तरमा लैजाने एजेण्डाका विषयमा पनि छलफल हुन्छ

256Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected