237Shares

पोखरा नेपाल ट्रेड यूनियन काँग्रेस कास्कीका उपाध्यक्ष पदम श्रेष्ठले नेपाली काँग्रेस गण्डकी प्रदेशकार्यालयको मुख्य सचिवको जिम्मेवारी पाएका छन नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको आइतवारसम्पन्न कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई मुख्य सचिवको जिम्मेवारी दिएको हो

यस अघि मुख्य सचिवको जिम्मेवारी सम्हालेका प्रकाश बराल कास्की क्षेत्र नम्बर प्रदेश सभाको प्रदेशसभा सदस्यको उमेद्वार बनेपछि मुख्य सचिव पद रिक्त रहेको थियो

237Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected