27Shares

पोखरा । कास्की क्षेत्र नम्बर संघ प्रदेश सभाका लागि गठबन्धन दलका उम्मेदवारहरुले राजनीतिक स्थिरताका लागि वाम-लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन्  साविक ढिकुरपोखरी गाविसमा जन्म भई पोखरामा स्थायी वा अस्थाई रूपमा बसोवास गर्ने विभिन्न पेशा ब्यवसायमा आवद्व वाम-लोकतान्त्रिक गठबन्धन समर्थितहरूसँगको भेटघाट र छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवारहरूले उक्त कुरा बताएका हुन्

गठबन्धनका तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजी प्रसाद बरालजीवन गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर () का उम्मेदवार दुर्गादत्त भण्डारी () का उम्मेदवार प्रकाश बरालले अहिले सत्ताभन्दा व्यवस्थाको रक्षा नै चिन्ताको विषय बनेको बताउदै पाँच दलीय गठबन्धन संविधान लोकतन्त्रको रक्षाकै लागि बनेको हो, राजनीतिक स्थिरता अर्को महत्वपूर्ण पक्ष रहेको बताए

बहुमतले मात्रै राजनीतिक स्थिरता नदिने रहेछ भन्ने उदाहरण खोज्न अन्यत्र जानु परेन, यसअघिको ओली सरकार पर्याप्त रहेको जनाउ दिदै दुई तिहाइको जनमत हुँदा पनि सरकार पाँच वर्ष टिक्न सकेन

नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभाका पूर्व सदस्य दुर्गा बि.कि.ले राजनीतिक स्थिरता र स्थायित्वका लागि संविधानलाई ट्रयाकमा राख्न कार्यान्वयन गर्नको लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन जोड़ दिदै गठबन्धनलाई जिताउनका लागि क्षेत्र नम्बर का सबै नेता तथा कार्यकर्ता दिन रात नभनि मंसिर सम्म अनवरत रूपमा लाग्न आग्रह गरेकी थिईन्

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि आशबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य चुड़ामणि अधिकारी, नेपाली कांग्रेससँग सम्बन्धित सांस्कृतिक संघका क्षेत्र नं  का संयोजक मनहरि दाहाल लगाएतले राजनीतिक स्थिरताबाट नै देशमा समृद्धि विकास हुनसक्ने बताउदै आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामजी प्रसाद बरालजीवनलाई गोलाकार भित्रको हँसिया हथौड़ा, गण्डकी प्रदेशसभा सदस्य () का उम्मेदवार दुर्गादत्त भण्डारीलाई गोलाकार भित्रको हँसिया हथौड़ा () का उम्मेदवार प्रकाश बराललाई रूख चिन्हमा मतदान गरी अत्याधिक मतले जिताउन आग्रह गरेका थिए

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected