125Shares

पोखरा, २४ चैत्र लायन्स क्लब अफ पोखरा पिस सिटीले लायन वर्ष २०२३/२४ को लागि नयाँ नेतृत्व चयन गरेको

शनिवार सम्पन्न निर्वाचनले अध्यक्षमा क्लबका प्रथम उपाध्यक्ष युवराज खनाललाई सर्वसम्मत निर्वाचित गरेको हो । साथै, क्लबले प्रथम उपाध्यक्षमा दीपेन्द्र चालिसे, द्वितीय उपाध्यक्षमा ज्ञानेन्द्र थापा, सचिवमा रविकुमार श्रेष्ठ, कोषाध्यक्षमा तिर्थराज सुवेदी सहकोषाध्यक्षमा विलबहादुर भुजेललाई चयन गरेको

यसै गरी मेम्बरसीप चियरपर्सनमा राजेन्द्रमणि अधिकारी, निर्देशकहरुमा शैलेश रायमाझी, डा असिम सुवेदी, महेन्द्र पण्डित, रामप्रसाद तिमिल्सिना, नारायण बहादुर थापा लगाएत चयन भएको निर्वाचन संयोजक एवं क्लबका निवर्तमान अध्यक्ष राजेश रानाभाटले जानकारी दिए

कार्यक्रम क्लबका अध्यक्ष . हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो

125Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected