0Shares

पोखरा पोखराबाट १४ लाख भन्दा बढी मूल्यको बर्डवाइजर बियर बरामद भएको बरामद गरिएको म्याद गुज्रेका बियरलाई बुधबार पोखरा मुस्ताङचोकस्थित गल्फकोर्षको जग्गामा नष्ट गरिएको छ पिकनिकमा लगिएको बियर म्याद गुज्रिएको भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले छापा मारेको थियो

सेलवेज डिपार्टमेन्ट स्टोरबाट बियर खरिद गरेको सेलवेजले पनि खरिद गरेको स्टोरबाट १४ लाखको बियरबरामद भएको हो पस्र्याङ धारापानी स्थित लाभाजु इन्टरप्राइज पुगेर हेर्दा ठूलो मात्रामा म्याद गुज्रेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी गुरुदत्त ढकालले जानकारी दिए

लाभाजु इन्टरप्राइजको स्टोरबाट १३ लाख ९८ हजार सय ३० रुपैयाँ बराबरको बर्डवाइजरको बियर जिल्लाप्रशासन कार्यालय कास्कीले नियन्त्रणमा लिएको उनले बताए

सय ५० एमएलको सय १६ कार्टुन ११ वटा बोतल प्रशासनले बरामद गरेको हो भने, सय ३० एमएलको ६ कार्टुन ११ वटा बोतल नियन्त्रणमा लिएको हो उनका अनुसार सरोकारवालहरूको उपस्थितिमा नष्ट गरिएको छ 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected