6Shares

पोखरा भ्यूज

पोखरा, साउन ३० । पोखरास्थित भारतिय राजदुतावास पेन्सन बितरण क्याम्पले मंगलवार ७७ औं भारतिय स्वतन्त्रता दिवस मनाएको  

भारतिय राजदुतावास पेन्सन बितरण कार्यलयका प्रमुख ले.कर्नल प्रशान्त सिङ बघेलले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए

शिक्षा बिद् डा. जर्ज जोनको प्रमुख आतितथ्यतामा सम्पन्न कार्यक्रममा भारतीय भूपु सैनिक  भारतीय नागरीक नेपाल भारत मैत्री विद्यालयका अभिभावकहरुको उल्लखनिय सहभागिता रहेको थियो 

कार्यक्रममा नेपाल भारत मैत्रि बिद्यालयका बिद्यार्थीहरुद्धारा दुवै देशको राष्ट्रिय गानका साथै विविध सास्कृतिक एवं खेलकुदका कार्यक्रम प्रस्तुत गरिएको थियो  सो अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई प्रमाणपत्रद्धारा सम्मान समेत गरिएको थियो  

सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो भारतले हरेक वर्ष अगस्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाउदै आएको  

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected