
18Shares
पोखरा भ्यूज
३२ साउन, धनगढी । कञ्चनपुरमा जंगली हात्ति मृत भेटिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिका ७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्ट्यान्कीमा परी मरेको अवस्थामा उक्त हात्ती भेटिएको हो । हात्तीको पछाडिको शरीर सेप्टिक ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताले जानकारी दिए ।

अहिले हात्तीलाई सेप्टिक ट्याङकीबाट निकालेर शव परीक्षण गर्ने तयारी गरिएको छ ।
18Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















