20Shares

पोखरा भ्यूज

माछापुच्छ्रे मावि, ढिकुरपोखरी एसएलसी व्याची समूह२०४७ ले आगामी फागुन १९ गते बृहत् भेला सहित बनभोज कार्यक्रम गर्ने भएको

एसएलसी ब्याची समूह२०४७ बिच एकता अझ मझबुत प्रगाढ बनाउने उद्धेश्यले बृहत् भेला सहित बनभोज कार्यक्रम गरिने भएको समूहका संयोजक टंकराज अधिकारीले जानकारी दिए 
उक्त बनभोज कार्यक्रम मार्फत साथीहरू विचको एकता आत्मीयता अभिबृद्धिमा टेवा पुग्ने विश्वास लिईएको छ 

बृहत् भेला सहित बनभोज कार्यक्रम सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी तयारीलाई तिव्रता दिइने संयोजक अधिकारीले जानकारी दिए ।

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected