0Shares

पोखरा भ्यूज
६ मंसिर, काठमाडौं । नेपाल समाजवादी पार्टीले प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीसँग पार्टी एकता गर्न पार्टी एकता संयोजन समिति गठन गरेको छ ।

बुधबार पार्टी केन्द्रीय समितिको चौथो बैठककले पार्टी अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गरेको हो ।

पार्टी अध्यक्ष भट्टराईको संयोजकत्वमा गठित समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहेको पार्टी एकता र ध्रुवीकरण संयोजन समिति बनाउने निर्णय गरेको हो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected