226Shares

पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङले क्लबको तेस्रो साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले लायन बर्ष २०२४/२५ का लागि नयाँ कार्यसमिति चयन गरेको   

क्लबको शनिवार सम्पन्न निर्वाचनले हालका प्रथम उपाध्यक्ष गोविन्द शर्मालाई आगामी कार्यकालको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो उनको कार्यकाल आगामी जुलाई एक गते देख़ि सुरु हुनेछ भने उनि क्लबको तेस्रो अध्यक्ष भएका छन्

क्लबको प्रथम उपाध्यक्षमा माधब अधिकारी, द्वित्तिय उपाध्यक्षमा राजु कार्की, तृतीय उपाध्यक्षमा विष्णुप्रसाद सुवेदी, सचिव केदारनाथ त्रिपाठी, कोषाध्यक्ष शिबराज अधिकारीसहसचिव शिवराम दाहाल सहकोषाध्यक्षमा रन्जनराज सुवेदी निर्वाचित भएको क्लबका संस्थापक अध्यक्ष एवं निर्वाचन अधिकृत रहमोहन सुवेदीले जानकारी दिए      

यसैगरी, क्लब एडमिनिट्रेटरमा शुशील पौडेल, मेम्बरसिप चियरपर्शन विश्व मोहन सुवेदी, एलसिआईएफ कोअर्डिनेटर मदन केसी, सर्भिस चेयरपर्सनमा देवेन्द्र केसी, मार्केटिङ एण्ड कम्युनिकेशन चेयरपर्सनमा राजु कहर चयन भएका छन्

यस्तैडाइरेक्टरमा स्वास्थ्यमा हरिप्रसाद दाहाल, खेलकुदमा दीपक सापकोटा शिक्षामा अर्जुन सुबेदी निर्वाचित भएको निर्वाचन संयोजक सुवेदीले जनाए निर्वाचन समितिमा सुवेदी सहित क्लब सदस्य जिवनप्रसाद श्रेष्ठ र माधव भण्डारी रहेका थिए

निर्वाचन समापन पश्चातको कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद ढुंगानाले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए । उनले सामाजिक मानवीय सेवाका क्षेत्रमा रचनात्मक काम गर्न सुझाव दिदैं क्लबमा पूराना र अनुभवी साथीहरू हुनुहुन्छ, पूर्व अध्यक्षहरुले गरेका राम्रा कार्य मात्र पछ्याउदै गए पनि क्लबले उत्कृष्ट कार्य सक्ने भनाई राखेका थिए ।

सो अवसरमा क्लबका जना नयाँ सदस्य हरिप्रसाद दाहाल, दीपक सापकोटा, सुवाश शर्मा, बिनोद केसीलाई इलेक्ट डिष्ट्रिक्ट गभर्नर ढुंगानाले लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त लायन्स पिन लायन्स सदस्य प्रमाण-पत्र प्रदान गरेका थिए

क्लबका अध्यक्ष मदन केसीको अध्यक्षता सचिव होमबहादुर अधिकारीको संचालनमा रहेको क्लबको साधारण सभामा डिष्ट्रिक्ट कोअर्डिनेटर हरिराज पन्त, पवित्रराज तिवारी, टंकराज अधिकारी लगाएतको उपस्थिति रहेको थियो

सन् २०२२/२३ मा स्थापना भएको क्लब फर्निसिंगले पोखरा प्रोफेशनल पोखरा स्मार्ट गरी दुई वटा क्लब स्पोन्सर गरेको

226Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected