0Shares

पोखरा भ्यूज
१० साउन, काठमाडौं । कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी नेपालको निजामति सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला हुन् । उनको १५ भदौ २०८१ मा ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected