52Shares
पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको क्लब, लायन्स क्लब अफ पोखरा ग्लोरीले श्री बिन्दबासिनी संस्कृत विद्यापिठमा शनिवार बृक्षारोपण सहित युरोगार्ड प्रदान गरेको छ ।
क्लबका अध्यक्ष श्रीराम शर्माको अध्यक्षता, पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष साहाना प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यापिठका प्राचार्य, लायन्सका सिनियर लिडर सहित क्लबका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो ।


52Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।