0Shares
पोखरा । हजुरलाई नमस्ते ट्रेड लिंकको शाखा पोखरामा सञ्चालनमा आएको छ ।
पोखरा तथा आसपासका क्षेत्रका व्यवसायीलाई लक्षित गरी शाखा सञ्चालनमा ल्याइएको ट्रेड लिंकका प्रवन्ध निर्देशक ताराबहादुर कुँवरले बताए ।

पोखराको चाउथेचोकमा रहेको शोरुममा हेभी इक्विपमेन्ट तथा निर्माण क्षेत्रका लागि आवश्यक पर्ने सामग्रीहरु बिक्री वितरण हुनेछ । ‘हामी पोखरा क्षेत्रका ग्राहकको सेवाका लागि आतुर छौं,’ उनले भने ।




0Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।