प्रहरी सेवाः ३० वर्षमा अवकाश दिने प्रावधान विरुद्ध सर्वोच्चको अन्तरिम आदेश
- August 22, 2024
- 801
फाइल फोटो
41Shares
पोखरा भ्यूज
काठमाडौँ । प्रहरी सेवामा ३० वर्षमा अवकाश दिने निर्णय विरुद्ध सर्वोच्च सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको द्ध । न्यायाधीश हरिप्रसाद फुयालको क इजलाशले विहीबार ३० वर्ष सेवा अवधि पुगेपछि प्रहरीले अवकाश पाउने प्रावधानका विरुद्ध अन्तरिम आदेश जारी गरेको हो ।
निजामती कर्मचारी र अन्य सेवामा भएको प्रावधानविपरीत आफूहरुलाई ५८ वर्षसम्म सेवा गर्न पाउने अधिकारबाट बञ्चित गरी ३० वर्ष पुगेपछि अवकाश दिने सरकारको निर्णयविरुद्ध प्रहरी अधिकारीहरुले बुधबार दायर गरेको रिटमा विहीबार सुनुवाइ हुँदा अन्तरिम आदेश जारी हुने गरी आदेश भएको हो ।
41Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।