3Shares

पोखरा सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई थप दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा विपिनराज तिवारी सहकारी पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गरेका थिए लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त नारायण घिमिरेले बहस गरेका थिए

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको उनलाई आरोप शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाट उनलाई प्रहरीले पक्राउ गरेर पोखरा ल्याएको थियो शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइएको हो

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected