
तत्कालका लागि केही महत्वपूर्ण कार्यक्रमहरुको विवरणः
१. २०८१ चैत्र २९ गतेदेखि २०८२ बैशाख ०५ गते सम्मः नेपालकै कान्छी भागवत वाचिका सुश्री अनुराधा पाण्डेयज्यू बाट संगीतमय श्रीमद्भागवत कथा वाचन ।
२. २०८१ चैत्र ३० गते विहान ७ः०० बजे मानव सेवा फाउण्डेसन, मूल आयोजक समारोह समिति, स्थानीय टोल विकास संस्था, युवा क्लब, आमा समूह, स्थानीय व्यक्तित्व, सम्पूर्ण १७ नंं. वडाबासी लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सम्पूर्ण राष्ट्र सेवक कर्मचारीज्यूहरु सबैलाई महायज्ञ परिसर क्षेत्र र स्थानीय क्षेत्रको सरसफाई कार्यक्रमका लागि आमन्त्रण गरिएको छ ।
३. बैशाख ३ गते बिहान ८ः०० बजे बाराहीघाट क्षेत्रको भूमिमा क्षमा पूजा, सोही दिन बिहान ११:०१ बजे विरौटा कोटिहोम स्थलमा भूमि पूजन र यज्ञ कुण्ड खन्ने सोहि दिन पनि सोही दिन ११:११ बजे रहेकोछ ।
५. बैशाख ५ गते अनुराधा पाण्डेज्यूको विदाई तथा सोही दिन अन्तर्राष्ट्रिय श्रीमद्भागवत कथा प्रवक्ता देवी प्रतिभा ज्यूलाई स्वागत गरिनेछ ।
६. बृहत् साइकल प्रभातफेरी (र्याली) बैशाक्ष ११ गते बिहान ७ः०० बजेबाट ।
७. बृहत् ट्याक्सी प्रभातफेरी (र्याली) वैशाख १२ गते बिहान ७ः०० बजेबाट ।
८. बृहत् मोटरसाइकल प्रभातफेरी (र्याली) वैशाख १३ गते बिहान ७ः०० बजेबाट ।
९. बृहत् डुंगा प्रभातफेरी (र्याली) वैशाख १४ गते बिहान ७ः०० बजेबाट ।
१०. बृहत् पैदल यात्रा मिति वैशाख १५ गते, बिहान ७ः०० बजेबाट ।
११. विशाल मङ्गलमय कलश यात्रा वैशाख १६ गते बिहान ७ः०० बजेबाट
१२. कोटिहोम महायज्ञको पुर्वाङ्गः २०८२ वैशाख १७ गते, बुधबार, सोही ७:२७ बजे ।
१३. बैशाख १८ गते देवी प्रतिभाज्यूको विदाई ।
१४. कोटिहोम महायजमा हवनात्मक कार्य प्रारम्भः २०८२ वैशाख १९ गते, शुक्रबार ।
(क) अग्नी मन्थनः सोहि दिन सोही ६:४४ बजे ।
(ख) यज्ञ कुण्डमा अग्नी प्रवेश गराउनेः सोहि दिन सोही ७:१५ बजे ।
(ग) अग्नीमा समिधा दानः सोहि दिन सोही ७:१९ बजे ।
(घ) अग्नी कुण्डमा आहुती प्रदानः सोहि दिन सोही ८:०५ बजे ।











