
10Shares
काठमाडौँ । सहकारी पीडितहरूले सोमबार अर्धनग्न भएर प्रदर्शन गरेका छन्।सोमबार माइतीघर मण्डलामा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।
उनीहरूले एक खालका कालो कपडा लगाएर सरकारको विरोध प्रदर्शनी गरे । सहकारी पीडितले दोषीमाथि कारबाहीको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
उनीहरुले ‘आन्दोलन रहर नभई बाध्यता हो’ हाम्रो धैर्यलाई कमजोरी नठानु जस्ता नाराले सजिएका प्लेकार्ड बोकेका छन्।उनीहरूले सहकारी ठगीविरुद्धको आन्दोलन कुनै व्यक्तिगत स्वार्थ नभई आफ्नो जीवनरक्षाका लागि गरिएको सङ्घर्ष भएको बताएका छन् ।
10Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।







