विदेशीलाई उद्धार
- March 28, 2020
- 3717

काठमाडौँ, १५ चैत ः सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न जारी गरेको लक डाउनको पाँचौ दिन शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक उद्धार गर्न चार्टर गरिएको विमानले संयुक्त अरब इमिरेट्स (युएई) उडान भर्ने क्रममा कतार एयरवस । विदेशी पर्यटकको उद्धारका लागि परराष्ट्र मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएपछि पोखरालगायत क्षेत्रमा रहेका पर्यटकलाई उद्धार गरी काठमाडौँ ल्याईएको छ । तस्वीर ः रोशन सापकोटा,
0Shares


0Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।