२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
भिडियो खबर

आफ्नै गीत ‘मायारी’ मा पहिलो पटक मोड्लिङमा गायिका सुस्मिता (भिडियो)

काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको आवाजमा ‘मायारी’ बोलको गीत बजारमा आएको छ ।

म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको उक्त गीतमा गायिका सुस्मिता स्याङ्तान पहिलो पटक आफ्नै गीतमा मोड्लिङमा देखिएकी छिन ।

आफुले पछिल्लोपटक तामाङ प्रेम गीत बजारमा ल्याएको र दर्शक तथा स्रोताहरुले मन पराउनेमा विश्वस्त रहेको गायिका स्याङतानले बताएकी छिन । सार्वजानिक गरिएको उक्त गीतलाई गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले लेखेका हुन भने उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत, संगीत संयोजन र मिक्सिङ गरेका हुन ।

पारीजात रेकर्डिङ स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो । देबराज गुरुङ्द्धारा निर्देशित भिडियोलाई गंगाराम राइले छायांकन, सम्पादन र कलर गरेका हुन ।

Read more

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड : ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता

पोखरा, ३ असोज । विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक…

आयुषको ‘तिमी र म’मा ग्रेसी  ( भिडियो ) 

काठमाडौं–  रक शैलीको 'तिमी र म' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  १५ वर्षीय युवा गायक आयुष खतिवडाको यस गीतमा स्वर, संगीत र संगीत संयोजन रहेको छ। युवा…

वियोगान्त कथामा प्रस्तुत गरिएको ‘ऐना हेरी हेरी’ सार्वजनिक

काठमाडौं–  मोडेल सविता अधिकारी निर्मात्री रहेको ‘ऐना हेरी हेरी’ बोलको आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको युगल गायन रहेको…

केशवले ल्याए ‘म मजदुर मायाको’

काठमाडौँ । युवा गायक केशव भावुकले आफ्नो  नयाँ गीत ‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यस गीतलाई न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार नमिता दवाडीले लेखेकी हुन्।…

मान्छे’मा देखिए क्याप्टेन विजय लामा  

काठमाडौँ । वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा अभिनित मान्छे' बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ। वरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्द रचनामा रहेको यस गीतमा रमेश कडेलको…

प्रविन राजथलाको डेब्यु गीत ‘कान्छीको सम्झनामा’ सार्वजनिक

काठमाडौँ ।  एलिस राई र गीता ढुंगाना अभिनित रोमान्टिक भर्सनको 'कान्छीको सम्झनामा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको  गीतमा युवा गायक प्रविन…