0Shares

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक अवस्थबारे छलफल गर्न बोलाउनुभएको सर्वदलीय बैठक बालुवाटारमा शुरु भएको छ ।

सो सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहभागिता रहेको छ ।

बैठकमा प्रम ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहित विभिन्न राजनीतिक दलका नेताहरु सहभागी हुनुहुन्छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected