२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
भिडियो खबर

रञ्जितको संगीत, गोपालको शब्दमा ‘म जुन बनिदिन्छु’ सार्वजनिक ( भिडियो ) ‘म जुन बनिदिन्छु’ भन्दै आईन प्रविशा ( भिडियो )

काठमाडौं । मुम्बईमा बसेर नेपाली सांगीतिक क्षेत्रमा योगदान दिने क्रमलाई निरन्तरता दिइरहनु भएका वरिष्ठ संगीतकार रञ्जित गमजेरद्वारा संगीतबद्ध सुगम संगीतमा आधारित ‘म जुन बनिदिन्छु’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल स्वर रहेको छ। गीतमा गोपाल लोहारको शब्दमा रहेको छ।

इन्ज़मम अली खान र जानकी थापालाई म्युजिक भिडियोमा रोमाण्टिक मुडमा देख्न सकिन्छ। रोहिया महर्जनले कोरियोग्राफी गरेको यस भिडियोलाई दिर्घ गुरुङले छायांकन गरेका हुन्। विकाश दहालको भिडियोमा सम्पादन रहेको छ।

भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको निर्देशनमा तयार पारिएको हो। VIDEO LINK: https://youtu.be/xGF2KCOOnk8

Read more

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड : ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता

पोखरा, ३ असोज । विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक…

आयुषको ‘तिमी र म’मा ग्रेसी  ( भिडियो ) 

काठमाडौं–  रक शैलीको 'तिमी र म' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  १५ वर्षीय युवा गायक आयुष खतिवडाको यस गीतमा स्वर, संगीत र संगीत संयोजन रहेको छ। युवा…

वियोगान्त कथामा प्रस्तुत गरिएको ‘ऐना हेरी हेरी’ सार्वजनिक

काठमाडौं–  मोडेल सविता अधिकारी निर्मात्री रहेको ‘ऐना हेरी हेरी’ बोलको आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको युगल गायन रहेको…

केशवले ल्याए ‘म मजदुर मायाको’

काठमाडौँ । युवा गायक केशव भावुकले आफ्नो  नयाँ गीत ‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यस गीतलाई न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार नमिता दवाडीले लेखेकी हुन्।…

मान्छे’मा देखिए क्याप्टेन विजय लामा  

काठमाडौँ । वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा अभिनित मान्छे' बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ। वरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्द रचनामा रहेको यस गीतमा रमेश कडेलको…

प्रविन राजथलाको डेब्यु गीत ‘कान्छीको सम्झनामा’ सार्वजनिक

काठमाडौँ ।  एलिस राई र गीता ढुंगाना अभिनित रोमान्टिक भर्सनको 'कान्छीको सम्झनामा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको  गीतमा युवा गायक प्रविन…