क्यू आरकोडलाई देशव्यापी विस्तार गर्ने लक्ष्य
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहज भुक्तानीका लागि शुरु गरेको क्यू आरकोडलाई देशव्यापी विस्तार गर्ने लक्ष्यका साथ अभियान चलाएको छ । केही दिन पहिले सानिमा बैंकको सहकार्यमा…
152 stories · page 7
विज्ञान प्रविधिकाठमाडौँ । नेपाल राष्ट्र बैंकले सहज भुक्तानीका लागि शुरु गरेको क्यू आरकोडलाई देशव्यापी विस्तार गर्ने लक्ष्यका साथ अभियान चलाएको छ । केही दिन पहिले सानिमा बैंकको सहकार्यमा…
फिचर समाचारकाठमाडौँ ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलि रहित हुने सम्पन्न हुने बताउनुभएको छ । उहाँले भन्नुभयो ,“मुलुक निर्वाचनको तयारीमा लागेको छ…
कोरोना-विशेषकोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप विहिबारअपराह्न एअर इन्डियाबाट ल्याइएको हो । ‘कोभिशिल्ड’ नामक उक्त…
फिचर समाचारराजविराज, ७ माघ । राष्ट्रिय गौरवको योजना अन्तर्गत सप्तरीको रुपनगर चोकदेखि उदयपुरको सिवाइसम्मको मदन भण्डारी मार्गको निर्माणकार्य अहिले तीव्ररुपमा भइरहेको छ । विसं २०७५ फागुन १ गते राष्ट्रियसभाका…
खबरकाठमाडौँ, ६ माघ ।‘छोरी पढाऔं : गरिमा बढाऔं’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ । यस अन्तर्गत दलित समुदायका विपन्न परिवारका ६…
अर्थ र वाणिज्यकाठमाडौँ, ५ माघ । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले…
खबरकाठमाण्डौ, ५ माघ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४७ को व्यवस्था बमोजिम आगामीे प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ का सन्दर्भमा संघीय संसद र प्रदेश सभामा…
मुख्य खबरवालिङ, ४ माघ । वालिङ नगरपालिकाको मेलमिलाप केन्द्रमा आएका मुद्दा मामिला वडास्तरकै मेलमिलापकर्ताले मिलाउने गरेका छन् । नगरपालिकाले १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी वडामा भएका मुद्दा…
पत्रपत्रिकाभरतपुर, माघ ४ गते । झिँगाको आम बुझाइ रोग फैलाउने र घिनलाग्दो कीरा भन्ने हुन्छ । फोहोरबाट उडेर आएको झिँगाले खाना नै दूषित बनाएको हैरानीमा नपरेका मानिस कमै…
खबरकाठमाडौँ, ४ माघ । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक हुनुहुन्छ । सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग…
