बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ — नेकपा उपाध्यक्ष गौतम
काठमाडौ, १४ मङ्सिर । नेकपाका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वामदेव गौतमले पार्टीमा वैठक वस्नहुन्न भन्ने धारणालाई महासचिवले साथ दिन नहुने बताउनुभएको छ । शनिबार बसेको पार्टी सचिवलाय…











