२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026

Category: खेलकुद

503 stories · page 5

क्लबस्तरीय भलिवल आधिखोला र पोखरा भेट्रान्सलाई उपाधि, सञ्जु विक्रम शाह सर्वोत्कृष्ट खेलाडी

पोखरा । पोखराको नदीपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिवल प्रतयिोगतिाको क्लबतस्तरीयतर्फ आधखिोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजति…

पोखरामा क्लबस्तरीय भलिबलः घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा

पोखराः पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा उक्लिएको छ । पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिग चरणको सातौ…

अन्नपूर्ण पत्रकारिता पुरस्कार पराजुलीलाई

पोखरा, १४ जेठ । यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको सिफारिस बमोजिम नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार…

विश्व विजेता अल्ट्रा धावक सुनमाया बुढा अन्नपूर्ण म्याराथनमा दौडिने

पोखरा । विश्व अल्ट्रा धावकमा नेपालको नाम चम्काउँदै आएकी सुनमाया बुढा अन्नपूर्ण म्याराथनमा भाग लिन नाम दर्ता गरेकी छन् । अन्नपूर्ण आरोहण दिवस अर्थात् जुन ३ तारिख (जेठ…

३५ वर्ष माथिको उमेर समूहको अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं.२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहका खेलाडीहरूको सहभागितामा अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । गौरीशङ्कर खेल मैदानमा सुरु…

पाँचौ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० गते

पोखरा । कास्कीको पर्यटकीय गन्तव्य घान्द्रुकमा अन्नपूर्ण म्याराथनको पाँचौ संस्करण यहि जेठ २० गते हुने भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा अन्नपूर्ण…

लायन्स कप भलिबलः आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा

पोखरा । इरानी टोली पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा…

पोखरा स्पोर्टस् अवार्डलाई सहयोग आउने क्रम जारी, अष्ट्रेलियाबाट समेत सहयोग

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ । यही वैशाख…

लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफको जीतसँगै समूह ‘ए’ बाट…

पोखरा स्पोर्टस् अवार्ड: ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने

पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख २६…