२०८३ कार्तिक २०, शुक्रबार Friday, November 6, 2026

Latest News

6,366 stories · page 207

पर्यटन मन्त्री र आन्दोलनरत क्याभिन क्रुबीचको वार्ता सकारात्मक, रोकिएका विमान आजैबाट उडान हुने सम्भावना

पोखरा भ्यूज काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् । विमान परिचालकहरुको…

चीवामा स्टार रेष्टुरेन्टको शाखा विस्तार

पोखरा भ्यूज चीवा, जापान । जापानको फुकुसी र ईबाराकी क्षेत्रमा रेष्टुरेन्ट, ग्रोसरी एवं बार लगायतको व्यवसाय गर्दै आएको सृजना कम्पनीले जापानको चिवा क्षेत्रमा पनि व्यवसाय विस्तार गरेको छ…

पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने

पोखरा भ्यूज पोखरा, १८ अओज । पोखरामा यही असोज ३० गतेदेखी आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने भएको छ । होटल संघ नेपाल र…

जलस्रोतको सदुपयोगमा जुटौँ : कृषि मन्त्री श्रेष्ठ

पोखरा भ्यूज नवलपुर, १८ असोज । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले मुलुकको समृद्धिमा जलस्रोतको महत्वपूणर् भूमिका रहेको बताएकी छिन् । नवलपुरको कावासोती स्थित कावासोती…

माछापुच्छ्रे टी-२० क्रिकेट लिगमा आर.के.भिक्टोरियन र स्लामिक कंक्रर्स विजयी

पोखरा भ्यूज असोज १८,पोखरा । माछापुच्छ्रे क्रिकेट क्लवको आयोजनामा लेखनाथमा जारी माछापुच्छ्रे टी-२० क्रिकेट लिग अन्तर्गत शुक्रबारको खेलमा आर.के.भिक्टोरिय र स्लामिक कंक्रर्स विजयी भएका छन् । पहिलो खेलमा आर.के.भिक्टोरियनले…

शोभाकर बरालद्वारा लिखित पौराणिक आदर्श नारीहरू लोकार्पण

पोखरा भ्यूज पोखरा, १७ असोज । शोभाकर बरालद्वारा लिखित ‘पौराणिक आदर्श नारीहरू’ शीर्षकको पौराणिक आख्यान पुस्तक आज लोकार्पण गरिएको छ । स्रष्टा समाज पुम्दीभुम्दीको आयोजना एवम् लिलावती अध्ययन…

कास्कीकोटमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने

पोखरा भ्यूज पोखरा । कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिको आयोजनामा बडा दसैंको अवसरमा…

अमरसिंहमा खुल्यो ‘दोकान घर’

पोखरा भ्यूज पोखरा । पोखरा महानगरपालिका-१२ अमरसिंहको कुँडहरचोक लाइनमा दोकान घर (ग्रोसरी सप) सञ्चालनमा आएको छ । युवा व्यवसायी सूर्य बहादुर गुरुङले अमरसिंहचौरको पछाडि दोकान घर सञ्चालनमा ल्याएका…

डहरे देउराली मन्दिरमा ५० केजीको घण्टी

पोखरा भ्यूज वालिङ । स्याङ्जाको अर्जुचौपारी गाउँपालिका ५ आरुचौरमा रहेको बालसिद्ध मोक्षद्धारी आश्रम डहरे देउराली मन्दिरमा ५० केजीको घण्टी दान गरिएको छ । साविक आरुचौर ४ बाट बसाइसराई गरी…

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितकालागि ५० लाख सहयोग गर्ने : प्रदेशमा भएको क्षती मूल्याङ्कन गर्न समिति गठन

पोखरा । गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा…