२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

नेका गण्डकी प्रदेशको पदाधिकारी वैठक सम्पन

पोखरा ९, भाद्र ।
नेपाली कांग्रेस गण्डकी प्रदेशकोे पदाधिकारी बैठक आज आफ्नै कार्यलयमा सम्पन्न गरेको छ ।
उक्त बैठकबाट “जनताको साथमा कांग्रेस” अभियानलाई पूर्णरुपमा सफल बनाउनको लागि गण्डकी प्रदेश अन्तर्गतका ३६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला “मधु”ले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेश भित्रका ११ वटै जिल्लामा प्रदेश पदाधिकारीहरुलाई खटाउने निर्णय गरिएको हो ।
जसमा, शुक्रराज शर्मा मनाङ र मुस्ताङ, उपसभापतिद्वय कल्पना तिवारी बागलुङ, मेखलाल श्रेष्ठ म्याग्दी, महामन्त्रीद्वय किरण बाबु श्रेष्ठ कास्की, विष्णुप्रसाद लामिछाने पर्वत, कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ गोरखा, सहमहामन्त्रीहरु कोपिला रानाभाट स्याङ्जा, रमेश पाण्डे नवलपुर, रामचन्द्र जोशी लमजुङ, प्रवक्ता माधबप्रसाद बाँस्तोला“मधु” तनहुँ जिल्लाको लागि प्रतिनिधि खटाइएको छ ।

त्यसैगरी कास्की १ क मा रविकला खनाल र तारा श्रेष्ठ, ख मा प्रकाश दवाडी र विना कुमारी श्रेष्ठ, कास्की २ क मा अनोद श्रेष्ठ र पूर्ण बहादुर राना, ख मा विष्णुमाया धिताल र सीता काफ्ले लामिछाने, कास्की ३ क मा ईन्द्र बहादुर महत्तो र ओमकुमारी महत्तो, ख मा सीता कुँबर र सरिता गुरुङ, गोरखा १ क मा कुमबहादुर गुरुङ र ई.हरिदत्त पौडेल, ख मा चोलेन्द्र पौडेल र नारायण बराल, गोरखा २ क मा जीतबहादुर नेपाली र अमृत विक, ख मा रामजी प्रसाद भण्डारी र अर्जुन खड्का, तनहुँ १ क मा अप्सरा श्रेष्ठ र कल्पना पाठक हमाल, ख मा विमला कुमारी बस्नेत, शिरोमणी बराल र राजबहादुर गुरुङ, तनहू २ क मा जिवन बास्तोला र विरेन्द्र प्रसाद मण्डल, ख मा देवी कार्की र श्यामप्रसाद शर्मा, लमजुङ १ क मा कृष्ण पोखरेल र ईन्द्रराज पौडेल, ख मा रामकृष्ण मल्ल र उर्मिला गुरुङ, नवलपुर १ क मा लक्ष्मी आचार्य र आशिष गुरुङ, ख मा रमेश पौडेल र धु्रर्ब अधिकारी, नवलपुर २ क मा शेषरमण न्यौपाने र डाल्डादेवी भुजेल, ख मा शान्तिरमण वाग्ले र हरि बराल, पर्वत १ क मा अजित क्षेत्री र डम्बरजंग गुरुङ, ख मा सुरज गुरुङ र रामचन्द्र पौडेल, बागलुङ १ क मा जानुका पन्त, पवित्रा गौली, ख मा द्रोणबन सन्यासी र कविता तिवारी गैह्रे, बागलुङ २ क मा मायादेवी राना र घनश्याम कँडेल, ख मा विष्णु माया परियार र देवेन्द्र केसी, म्याग्दी १ क मा ध्रुर्व शर्मा पंगेनी र अशोक बस्ताकोटी, ख मा शाह मोहम्मद मियाँ र सीता गुरुङ, स्याङ्जा १ क मा पार्वती आचार्य र विमला गौचन, ख मा केशव प्रसाद सापकोटा र खगराज आचार्य, स्याङ्जा २ क मा अर्जुन शेरचन र कर्णबहादुर गुरुङ, ख मा पूर्ण बहादुर दाहाल र विरबहादुर ढकाल, मनाङ १ क मा चिन्ताबहादुर घले र दिपेश गौतम, ख मा विनोद गुरुङ र चिउँडे लामा, मुस्ताङ १ क मा योगेश गौचन र पुष्पा भट्टचन, ख मा सुवर्ण विष्ट र अमृत देवी बानिया रहेको प्रवत्ता बास्तोलाले बताए ।

वैठकबाट सूचना सञ्चार तथा प्रचार विभागमा गण्डकी प्रदेशबाट १२ जना प्रदेश विभाग सदस्य थप गरिएको विभागका उपप्रमुख शिरोमणी बरालले जानकारी गराए । जसमा ज्ञानेन्द्र गौतम बागलुङ, उत्तम अधिकारी र पदम श्रेष्ठ पर्वत, तृष्णा थकाली मुस्ताङ, रामशरण आचार्य गोरखा, शिवराज देवकोटा कास्की, सुजाता खत्री म्याग्दी, सञ्जय भट्टराई नवलपुर, नविन लामिछाने मनाङ, प्रदिप कोइराला स्याङ्जा, ऋषि अधिकारी लमजुङ, ओमकार आचार्य तनहुँलाई नियुक्त गरिएको बताए ।

साथै, वैठकबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य, नेता एवम् समाजवादी चिन्तक, बौद्धिक व्यक्तित्वका धनी माननीय सांसद स्व. प्रदीप गिरीको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…