
18Shares
पोखरा । कास्की निर्वाचन क्षेत्र नं. ३ (२) बाट नेपाली कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । उनले नेकपा एमालेका राजीव पहारीलाई पराजित गरेका हुन् ।
बरालले १२ हजार ३६७ र पहारीले ११ हजार ९०२ मत प्राप्त गरे । पराजित पहारी अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

यस क्षेत्रमा राप्रपाका हरिराम भण्डारीले २५ सय ६०, मंगोल नेशनल अर्जनाइजेशनका मनतोष घलेले ४७२, जनता समाजवादी पार्टीका गोरे दमैले २९५ र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका रामवृक्ष रजकले११७ मत प्राप्त गरे ।
18Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















