19Shares

पोखरा । कास्की३ बाट नेकपा एमालेका नेता दामोदर पौडेलवैरागीप्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्  उनले २२ हजार ९८० मतसहित बैरागी विजयी भएका हुन्

वैरागीले गठबन्धनबाट नेकपा माओवादीका रामजीप्रसाद बरालजीवनलाई पराजित गरेका हुन् पराजित जीवनले १७ हजार ५३५ मात्र मत पाए राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत पाए

19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected