20Shares

पोखरा, २७ वैशाख । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले सपथ लिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ गराएका हुन् ।

गोरखा पालुङटार ३ का देवकोटालाई पाण्डेको सिफारिसमा मन्त्रिपरिषद बैठकले नियुक्त गरेको हो । उनले कोरियाबाट विपद व्यवस्थापनमा पिएचडी गरेका छन् । आयोगका अन्य सदस्यहरु भने नियुक्त भएका छैनन् ।

नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नुपर्ने भएकोले सबैभन्दा पहिला उपाध्यक्ष नियुक्त गरिएको हो ।

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected