२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

स्टार ग्लोरीले सत्य साई केन्द्रमा दियो कपडा सहित स्टेशनरी सामग्री

पोखरा भ्यूज

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा स्टार ग्लोरीले न्यानो कपडा सहित स्टेशनरी सामग्री वितरण गरेको छ ।

पोखरा-११, रानिपौवास्थित श्री सत्य साई बाल सेवा केन्द्रका छात्राहरुका लागि सोमबार उक्त सामग्री बितरण गरेको क्लब अध्यक्ष संगीता पाण्डेले जानकारी दिईन् ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर चन्द्र कुमार केसीले सेवा केन्द्रका अध्यक्ष बकावली रन्जितलाइ उक्त सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै गभर्नर केसीले लायन्स क्लबले समुदायमा गरेका सामजिक सेवाका कार्य उदाहरणिय र महत्त्वपूर्ण रहदै आएको बताउदै क्लब परिवारप्रति आभार व्यक्त गरे ।

क्लबका अध्यक्ष संगीता पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोन चेयरपर्सन ज्ञान बहादुर राना, केन्द्रका अध्यक्ष बकावली रन्जित, लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दामोदर आचार्य, अपर्णका अध्यक्ष उर्मिला बस्नेत तथा क्लबका पदाधिकारी एवं सदस्यहरूको  सहभागिता रहेको थियो । सचिव प्रभा खनालको संचालन रहेको कार्यक्रममा प्रथम उपाध्यक्ष दुर्गा केसीले स्वागत मन्तव्य राखेकी थिईन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…